• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


प्रवर्द्धन संवादाता 2078/10/10

: पूर्वी युरोपमा बढ्दै तनाव, अमेरिकनहरुलाई यक्रेन छोड्न अमेरिकाले सूचीत गरा?

Card image cap

पूर्वी युरोपमा बढ्दै तनाव, अमेरिकनहरुलाई यक्रेन छोड्न अमेरिकाले सूचीत गरायो, रसियाले गर्यो युक्रेन सिमामा एकलाख भन्दा बढि सेना तैनाथ,

रुसले एकलाख भन्दा बढि सेना युक्रेन –रुस सिमामा तैनाथ गरेपश्चात पुर्वी युरोपमा तनाव बढेको छ। ठूलोमात्रामा हात हतियार सहित सो सिमामा तैनाथ गरेको रुसले कुनै पनि बेला युक्रेन माथि आक्रमण गर्न सक्ने अमेरिका लगाएन नेटो मा आवद्ध राष्ट्रहरले बताउँदै आएको छ भने अमेरिकाले भर्खरै रसिया युक्रेन सिमा रहेका नेटो संलग्न देशहरुमा अरु पाँच हजार सेना पठाउने आशय व्यक्त गरेको छ र यसका साथै रुस माथी प्रतिब्रन्ध लागाउने कुरा समेत अमेरिकामा उठिरहेको छ। यु४भएमा नेटोमा संलग्न राष्ट्र जर्मनको भूमिका महत्वपूर्ण हुने वताइएतपनि भर्खरै बनाइएको पाइपलाइन को माध्यमा वाट रसमाथि जर्मन उर्जामा निर्भर रहेकोले जर्मनले रुसविरुद्ध कडा कदमा चाल्न सक्नेमा नेटो संलग्न राष्ट्रहरुमा च्रिन्ताको विषय बनेको छ।युक्रेन नेटोमा संलग्न नभएतापनि साना राष्ट्रमाथि रुसले हस्तक्षप गर्न खोजेको भन्दै अमेरिका लगाएत शक्तिराष्ट्रहरुले रसलाई युक्रेन माथि हमला गरे आफु पछि नहट्ने वताइ रहेका छन्। रुसले भने आफनो कुनै त्यस्तो योजना नरहेको वताइरहको छ तथापी हाउभाउले अर्कै कुरा व्यक्त गरिरहेको छ। भर्खरै रुस चीन र इरानको संयुक्र अभ्यासले समेत दुवै तर्फ वाट शक्ति प्रदर्शन भइरहेको देखिन्छ। आसा गरौँ यो अवस्था शक्ति प्रदर्शनमानै टुँगीयोस कुनै युद्ध विना।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved